काठमाडौ । भदौ ३१ गते बुधबार बिहान ५: १९ गएको भुकम्प काठमाडौं , पोखरा , चितवन लगायत देशको विभिन्न स्थानमा महसुस गरिएको छ। झन्डै १२ सेकेन्ड सम्म आएको कम्पन, ६ रेक्टरको रहेको र केन्द्र बिन्दु सिन्धुपाल्चोकको रामचे रहेको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ।