भुकम्पको धक्का महसुस

0
212

काठमाडौ । भदौ ३१ गते बुधबार बिहान ५: १९ गएको भुकम्प काठमाडौं , पोखरा , चितवन लगायत देशको विभिन्न स्थानमा महसुस गरिएको छ। झन्डै १२ सेकेन्ड सम्म आएको कम्पन, ६ रेक्टरको रहेको र केन्द्र बिन्दु सिन्धुपाल्चोकको रामचे रहेको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here