पाटनमा दिप प्रज्वलन

0
288

ललितपुर । भदौ १८, रातो मच्छिन्द्रनाथको रथ तन्ने क्रममा भएको झगडामा संलगना ९ जनालाई प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न उपत्यकाका बिभिन्न स्थानमा शान्ति पुर्वक बिरोध भइरहेको थियो । आज ५ जना गरी सबैलाई रिहा गरेको उपलक्षमा आज पाटनमा दिप प्रज्वलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here