यातायातमा जोरबिजोर लागू , व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने

0
194

बुधबार मध्यरातसम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञा बिहिबार देखी भने खुकुलो हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार/व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ ।

अन्य क्षेत्रहरु जस्तै शैक्षिक संस्था, फिल्म हल , जिमखाना आदिमा भने पहिलेकै प्रावधान लागू गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here