स्थानिय समाचार ललितपुर नगरपालिका प्रमुख चिरिबाबु महर्जन द्वारा प्रेस विज्ञप्ति जारी By श्रीजल अमात्य - September 5, 2020 0 493 Facebook Twitter Pinterest WhatsApp ललितपुर । ललितपुर नगरपालिका प्रमुख चिरिबाबु महर्जन द्वारा प्रेस विज्ञप्ति जारी गरिएको छ । उक्त प्रेस विज्ञप्तिमा रोकिएको रातो मच्छिन्द्र नाथ जात्रा, स्थानिय र प्रशासना बिच भएको विवाद, हालको अवस्था र जात्रा सम्पन्न गर्ने निर्णय बारे उल्लेख गरिएको छ।