जिल्ला प्रशासन कार्यालय , ललितपुरबाट जारी आदेश, ५ जना भन्दा बढी जम्मा हुन नपाउने

0
179

ललितपुर । जिल्ला प्रशासन कार्यालय , ललितपुरबाट आदेश जारी भएको छ । रातो मत्स्यन्द्र नाथको रथ तान्ने विषयमा भएको झडप पछी जारी भएको कर्फ्युको आदेश पछी,२०७७/०५/१९ गते अर्को आदेश जारी भएको छ ।

उक्त जारी आदेश म श्री रातो मत्स्यन्द्र नाथको रथ रहेको आसपास क्षेत्र र श्री मिन नाथ्को रथ रहेको आसपास क्षेत्रमा २०७७/०५/२० देखी २०७७/०५/२६ गते सम्म बिहान ५:०० बजे देखी बेलुकी १०:०० बजे सम्म ,५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here