ललितपुर चक्रपथ भित्र कर्फ्युको आदेश जारी , गोलि समेत हान्न सकिने उल्लेख

0
157

ललितपुर । आज २०७७ ०५ १८ सरकारले कोभिड १९ को संक्रमण नियन्त्रण गर्न जारी गरेको निषेधाज्ञ उल्लंघन गरी पुल्चोकमा भएको हुल, भिड्भाड र झडपका कारण ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली २०७७ ०५ १९ गते कर्फ्युको आदेश जारी गरेको छ ।

सो आदेशमा ,

जारी आदेश उल्लंघन गरी घरबाट बाहिरा निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागी खटिएका सुरक्षा अधिकारिले गोली हान्न सक्नेछ ।

भनेर उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here