‘ब्ल्याक प्यान्थर’ चाडविक बोजम्यानको क्यान्सरका कारण निधन

0
80

हलिउडका एक उत्कृष्ट कलाकार चाडविक बोजम्यानको निधन भएको छ। सन १९७६ मा जन्मेका उनी सन् २०१६ देखि क्यान्सर संग लड्दै थिए । यी ४ बर्षमा उनले निकै उत्कृष्ट चलचित्र पनि खेले जसमध्ये ‘ब्ल्याक प्यान्थर’ निकै चर्चित भएको थियो।

४३ बर्षको उमेरमा उनी स्टेज ४ को कोलोन क्यान्सर संग लडिरहेका थिए। उनले आफ्नो अन्तिम समय अफ्नो परिवार संगै बसेर बिताए। उनको निधनकको खबर उनको टुइटर अकाउन्टबाट सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here