नेपालको झण्डा जलाएको म्युजिक भिडियो – मुख्य अभियुक्त सहित ९ जना पक्राउ

0
66

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ एक युट्युब च्यानलबाट सार्वजनिक भएसंगै सो भिडियोको चौतर्फी बिरोध भइरहेको छ। उक्त भिडियोको ४० औं सेकेन्डमा गाएक गेन्जङ दोर्जे तामाङले नेपालको झण्डा जलाएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सो भिडियोका क्यामेराम्यान, भिडियोमा आवाज भर्ने, भिडियो इडिट गर्ने र भिडियो लिएर इडिटिङ गर्न गरि ४ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेेेेेकाे थियाेे। हाल यस भिडियाेका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको छ।

‘देशद्रोही’ नामक उक्त म्युजिक भिडियो मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here