ललितपुर । भाद्र २। कोरोना भाईरस संक्रमण बढिरहेका बेला आज मात्र १०१६ जना थपिएको छ। जस मध्य ५० जना ललितपुरबाट रहेका छन। हाल सम्म नेपालमा जम्मा २८,२५६ संक्रमित पुष्ठि भएको छ।
संक्रमितमा पाटन स्वास्थ बिज्ञान प्रतिस्थानममा कार्यरत एकजना नर्स पनि रहेको छ।