भारत सरकारले यस वर्षकाे राष्ट्रिय पुरस्कार अभिनेता सुशान्तलाई

0
176

 भारत सरकारले अभिनेता सुशान्त सिंह राजपूतलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने भएको छ । भारत स्वतन्त्रता दिवसको अवसरमा क्यालिफोर्नियामा स्थित सभामा उनलाई सम्मानित गरिएको थियोे। बलिउडमा सुशान्तले पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उनलाई यो पुरस्कारबाट सम्मानित गर्न साथै उनको चलचित्रहरुका लागि एक बिशेश एवं छुट्टै महोत्सव राख्ने योजना बनाइरहेको छ ।

मन्त्रालय स्रोतले उनको निधनपछि उनको पक्षमा यति धेरै ठूलो आवाज उठेको छ कि सायदै त कोही जीवित व्यक्तिको पक्षमा पनि यति धेरै हुँदैन होला भन्दै यो असन्तुलनलाई सन्तुलनमा ल्याउन आवश्यक छ भन्ने जानकारी दिएको छ।

भारतीय सूचना तथा प्रसारण मन्त्रालय निकट स्रोतका अनुसार सुशान्तको निधनले पुरा भारतमा शोकको बातावरण रहेकोे, त्यहि अनुसार उनको कामको सराहना नभएको भन्दै सम्मान गर्न लागिएको हो। सुशान्तको मृत्युले बलिउडलाई नै हल्लाइदियो भनेको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here