कोभिड १९का कारण भारतका पुर्व ओपनर चेतन चौहानको मृत्यु

0
154

श्रावण ३२। विश्व महामारिको रूपमा फैलिरहेको कोभिड १९ले दिनहु हजारौंको संख्यामा ज्यान लिरहेको छ। श्रावण ३२ गतेको दिनमा मात्रै छिमेकी देश भारतमा ९४१ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतका पुर्व ओपनर चेतन चौहान पनि रहेका छन। ७३ वर्षिय चौहानलाई एक महिना अगाडि कोरोना भाइरस संक्रमण पुष्ठि भएको थियो। लामो समय देखि उनि उपचाररत थिए ।

चौहानले १९६९ देखि १९८१ को दौरानमा ४० टेस्ट खेल खेलेका थिए। जसमा उनले २,०८४ रन लिएका थिए। उनले सबैभन्दा धेरै रन ९७ , १९८१ मा अस्ट्रेलिया संगको खेलमा लिएका थिए।

क्रीकेटबाट सन्यास लिसके पछि उनी दिल्ली र दिस्तृक क्रीकेट एसोसिएसनका विभिन्न पथमा आबद्ध थिए। उनले ईन्डिया टिम म्यानेजरको रूपमा पनि योगदान दिएका थिए।

उनी रजनितिमा पनि लागेका थिए। उनको रजनितिक दौरानमा उनी दुई पटक लोक सभामा निर्वाचित भएका थिए। उनी भारतको उत्तर प्रदेशका मन्त्री पनि भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here