श्रावण २८ | महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण आज देश भरी ८ जनाको मृत्यु भएको छ । जस मध्य ३ जन व्यक्ति ललितपुरको अस्पतालमा उपचाररत थिए । २४ घन्टा भित्र मृत्यु हुनेको संख्या सबैभन्दा धेरै आजै रहेको छ । सो मृत्यु सहित देश भरि मृत्यु हुनेको सकंख्या ९१ पुगेको छ।
ललितपुरमा उपचाररत मृत्यु भएका ३ जना व्यक्तिहरु
मेडिसिती अस्पतालमा उपचाररत धनुषाका ७१ वर्षिय पुरुष
पाटन स्वास्थ बिज्ञान प्रतिस्थान ( पाटन अस्पताल )मा उपचाररत धनुका ३८ वर्षीय महिला
किस्त मेडिकल कलेजमा उपचाररत बाराका ७५ वर्षीय पुरुष रहेका छन् ।