ललितपुरमा उपचाररत ३ जनाको कोरोनाका कारण मृत्यु

0
63

श्रावण २८ | महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको कारण आज देश भरी ८ जनाको मृत्यु भएको छ । जस मध्य ३ जन व्यक्ति ललितपुरको अस्पतालमा उपचाररत थिए । २४ घन्टा भित्र मृत्यु हुनेको संख्या सबैभन्दा धेरै आजै रहेको छ । सो मृत्यु सहित देश भरि मृत्यु हुनेको सकंख्या ९१ पुगेको छ।

ललितपुरमा उपचाररत मृत्यु भएका ३ जना व्यक्तिहरु

मेडिसिती अस्पतालमा उपचाररत धनुषाका ७१ वर्षिय पुरुष

पाटन स्वास्थ बिज्ञान प्रतिस्थान ( पाटन अस्पताल )मा उपचाररत धनुका ३८ वर्षीय महिला

किस्त मेडिकल कलेजमा उपचाररत बाराका ७५ वर्षीय पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here